१० करोड रुपैयाँको जाली चेक दिएको आरोपमा ‘गुन्डा नाइके’ पक्राउ

काठमाडौँ। बैंकिङ कसुरको आरोपमा एक जना गुन्डा नाइके पक्राउ परेका छन्। गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् ।

१० करोड रुपैयाँको चेक बाउन्सको मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका गोर्खाली कहिले हातहतियारको कसुरमा, केहिले लेदनेन र गुन्डागर्दीको कसुरमा पक्राउ पर्दै आएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्