काठमाडौँ। नेपाल राष्ट्र बैंकको जागिरका लागि केहि समयभित्र भ्याकेन्सी प्रकाशन हुने भएपछि विद्यार्थीहरु तयारीमा जुटेका छन् ।
लोकसेवाले राष्ट्र बैंकको जागिरका लागि भ्याकेन्सी खुलाउने तयारी गरेपछि विद्यार्थीहरुले तयारी तिब्र बनाएका हुन् । हाल राष्ट्र बैंकको अवसरका लागि दौडधुप सुरू भएको छ।