PRABHU BANK

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा पुस २९ गते हुने

Shree Investment Finance
  • बैंकिङ संसार
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको हो । कम्पनीले लाभांश प्रस्तावलाई पारित गर्न सो दिन आफ्नो २६औं वार्षिक साधारणसभा डाकेको हो ।
सभाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत बानेस र ३.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । जसलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै