PRABHU BANK

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा हुने, यस्ता छन् पारित हुने विषयहरु

Gurans Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको ५औं वार्षिक साधारणसभा आगामी पुस २९ गते हुने भएको हो । कम्पनीले सो दिन बिहान ११ बजे धनकुटाको न्यू अञ्जुली होटलमा आफ्नो वार्षिक साधारणसभा बोलाएको छ ।
सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस कारण पुस १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै