PRABHU BANK

युनाईटेड फाइनान्स कम्पनीको वार्षिक साधारणसभा हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

United Finance
  • बैंकिङ संसार
काठमाडौं । युनाईटेड फाइनान्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको आगामी पुस २९ गते आफ्नो २६औं वार्षिक साधारणसभा हुने भएको हो । फाइनान्सले उक्त दिन बिहान ११ः३० बजे काठमाडौंको दरवारमार्गस्थित संस्थाको केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा बोलाएको हो ।
सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १४ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । उक्त निर्णय पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीको सभा भर्च्युअल माध्यमबाट हुने भएकाले कम्पनीले सेयरधनीलाई जुम आईडी पासकोड उपलब्ध गराउने भएको छ । उक्त सभामा पुस १३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै भाग लिन पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै