सिन्धु विकास बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ। सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले चिफ रिक्स अफिसर, क्रेडिट अफिसर, कम्प्लिएनस् अफिसर, चार्टड अकाउन्टेन्ट, ब्रान्च म्यानेजर, अप्रेसन इन्चार्ज र गोल्ड टेस्टर पदका लागि कर्मचारी माग गरेको छ।

जागिर खान चाहने योग्य नागरिकले साउन ७ गतेभित्र आवेदन दिन सक्नेछन्। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्