PRABHU BANK

सिटिजन्स बैंक र होटल अकामाबीच सम्झौता, होटलको सेवा शुल्कमा विशेष छुट पाइने

Citizens Bank
  • बैंकिङ संसार 
काठमाडौं । सिटिजन्स बैंक र होटल अकामाबीच सम्झौता भएको छ । बैंक र होटलबीच सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी पुस २४ गते शुक्रबार सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकले धुम्बाराहिको होटल अकामाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । 
उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका सदस्यहरुले पनि होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै