विन नेपाल लघुवित्तको कामु सिइओमा दिपेन्द्र खतिवडा नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दिपेन्द्र खतिवडालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) को जिम्मेवारी दिएको छ।

संस्थाको सञ्चालक समितिको असार ९ गते बसेको बैठकले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि खतिवडालाई कामु सिइओको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

खतिवडा यसअघि पनि संस्थामा निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्