prabhu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिना धितो ऋण दिने (सूचनासहित)

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ग्राहकहरुलाई बिना धितो ऋण दिने भएको छ । बैंकले एनएमबि स्मार्ट एपबाटै बिना कागजपत्र र बिना धितो पाँच लाख सम्म ऋण दिने भएको हो ।

बैंकले आफ्ना ग्राहकहरुको इच्छा र आवश्यकता सजिलै पुरा होस् भन्ने उद्देश्यले ऋण दिन लागेको जनाएको छ । सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै