प्राइम कमर्सियल बैंकले धितोमा रहेको सम्पत्ति बिक्री गर्दै (सूचनासहित)

काठमाडौँ। प्राइम कमर्सियल बैंकले धितोमा रहेको सम्पत्ति बिक्री गर्ने भएको छ।  बैंकले एक सूचना जारी गर्दै कर्जा चुक्ता नगर्ने ऋणीको धितोमा रहेको सम्पत्ति बिक्री गर्न लागेको जनाएको हो।

ऋणीले बैंकबाट लिएको कर्जा नतिरेपछि कर्जा असुल गर्नका लागि धितोमा राखिएका सम्पत्ति बैंकले बिक्री गर्न लागेको छ। उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिहरुले सम्बन्धित शाखामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

बोलपत्र फारम बैंकको सम्पूर्ण शाखामार्फत सहजै पाउन सकिनेछ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्