PRABHU BANK

नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, हेर्नुहोस् पूर्णपाठसहित

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । राष्ट्र बैंकले माघ २ गते आइतबार भर्चुअल माध्यमबाट अर्धवार्षिक समिक्षा गरेको हो ।
अर्धवार्षिक समीक्षामार्फत खासै कुनै नयाँ व्यवस्था नगरे पनि कोरोना प्रभावित ऋणीहरुलाई भने केही सहज बनाएको छ । राष्ट्र बैंकका गभर्नर अधिकारीले कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी र कर्जाको पुनर्तालिकिकरण पनि नगरी बस्ने व्यवसायीलाई नेपाल राष्ट्र बैंकले थप सुविधा दिने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै