नयाँ वर्षमा नयाँ घर बनाउनेहरूलाई एनएमबि बैंकले घर कर्जा दिने

काठमाडौँ। एनएमबि बैंकले घर कर्जा दिने भएको छ। बैंकले नयाँ वर्षमा नयाँ घर बनाउन चाहनेहरूका लागि घर कर्जा दिने भएको हो।

बैंकले ६.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने भएको छ। यस्तो कर्जा लिन चाहने ग्राहकहरूले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।

बैंकले सपनाको घर खरिद गर्न, निर्माण गर्न, विस्तार र नवीकरणको लागि किफायती र लचिलो गृह ऋण प्रदान गर्छ। गृह ऋण योजनाहरू तलब पाउने र स्वरोजगार दुवै व्यक्तिहरूको लागि उपयुक्त रहनेछ । सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्