PRABHU BANK

अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच सम्झौता,

Ajod Insurance
  • बैंकिङ संसार
काठमाडौं । अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । फागुन ५ गते बुधबार एक कार्यक्रममा दुई कम्पनीबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको हो ।
यस सम्झौता अनुसार शैक्षिक सामग्री उद्योगसंघसँग आवद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको अजोड इन्स्योरेन्सले बीमा गराउने भएको छ । उक्त सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका तर्फबाट अध्यक्ष रामेश्वर पराजुलीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै