PRABHU BANK

प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा राजकुमार कार्की नियुक्त

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्शियल बैंकले कम्पनी सचिवमा राजकुमार कार्कीलाई नियुक्त गरेको छ । फागुन ९ गते आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव कार्कीले नियुक्त भएको दिनदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै