ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै केही संख्यामा कर्मचारी माग गरेको हो।

बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्मचारी माग गरेको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले चैत्र २३ गतेभित्र आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार आवेदन दिने व्यक्तिको उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । यस्तो छ सूचना:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्