PRABHU BANK

एनआईसी एशिया बैंकको एटिएम ४ घण्टाको लागि नचल्ने

NIC ASIA Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको एटिएम ४ घण्टाको लागि नचल्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकको इलेक्ट्रोनिक पेमेन्ट सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले सोमबार राति ११ः४५ देखि मंगलबार बिहान ४ बजेसम्म कार्डमार्फत हुने कारोबार बन्द हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै