PRABHU BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पारित हुने विषय

Swabalamban Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको १९औं वार्षिक साधारणसभा चैत्र ११ गते बुधबार अम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुने भएको छ । 
सभामा कम्पनीको पौष ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने भएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै