बैंकमा जागिर खान मन छ ? सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेमी क्वालिफाइड सीएका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सांग्रिला डेभलपमेन्ट बैंकको इमेल ठेगानामार्फत माघ २० गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

बैंकका अनुसार सेमी क्वालिफाइड सीएका लागि इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल वा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट कम्तीमा सीएपी वा सो सरह स्तर उत्तीर्ण गरेको हुनुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्