PRABHU BANK

हिमालयन बैंकको नयाँ शाखा महेन्द्रनगर रोड अत्तरियामा

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । बैंकले सुदुर पश्चिम प्रदेशको महेन्द्रनगर रोड अत्तरियामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा फागुन २३ गतेदेखि उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यससँगै बैंकले हालसम्म ७१ शाखा कार्यलय, १ सय ४६ एटीएम, ४ विस्तारित काउन्टर र ४२०० भन्दा बढी पीओएस टर्मिनलमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकि सुविधाहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै