PRABHU BANK

महालक्ष्मी विकास बैंकद्धारा डा.नवराज लम्साल ‘महालक्ष्मी साहित्यिक पुरस्कार-२०७७’ बाट सम्मानित

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी साहित्यिक पुरस्कार-२०७७’ बाट डा.नवराज लम्साललाई सम्मानित गरेको छ । बैंकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार-२०७७ द्वारा शनिबार लम्साललाई सम्मानित गरेको हो ।
५१ हजार राशिको उक्त पुरस्कार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले सम्मानपत्रका साथ डा.लम्साललाई प्रदान गरेका थिए । साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पुर्याएको योगदानको कदर स्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै