PRABHU BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पुर्ण लामा जावलाखेलबाट पक्राउ

Crime
  • बैंकिङ संसार
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पुर्ण लामा पक्राउ परेका छन् । लामा लुकिछिपी रहेको अवस्थामा जावलाखेलबाट पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनको २०७७ मंसिर ७ गतेको फैसलाले उक्त मुद्दामा १५ दिन कैद र २० लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही लामा फरार हुँदै आएका थिए । लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै