PRABHU BANK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा विजय शर्मा नियुक्त

First Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा विजय शर्मा नियुक्त भएका छन् । कम्पनीको चैत १२ गते बिहिबार बसेको संचालक समितिको बैठकले संस्थाको वित्त विभाग प्रमुख समेत रहेका शर्मालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै