PRABHU BANK

सांग्रीला डेभलपमेन्ट बैंककी कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला, हाकिमले टर्चर दिएको आरोप !

काठमाडौँ । सांग्रीला डेभलपमेन्ट बैंककी कर्मचारी झुन्डिएको अवस्थामा फेला परेकी छिन् । नेपालगञ्जको त्रिभुवन चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत कर्मचारी दिपा चन्द आफ्नो कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

बैंकका हाकिमले मानसिक टर्चर दिएका कारण सहन नसकेर उनी झुन्डिन बाध्य भएको जनाइएको छ ।

उनी सांग्रिला डेभलपमेन्ट बैंकमा ढाइ वर्षदेखि कार्यरत थिइन् । यस घटनाको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै