PRABHU BANK

जागिर खाने हो ? ज्योति विकास बैंकमा कर्मचारी माग

काठमाडौँ । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले सिस्टम अपरेटर, आइटि अफिसर र सफ्ट्वएर डेप्लबर पदका लागि कर्मचारी माग गरेको हो ।

उमेदवारहरुको उमेर ४० वर्ष भन्दा कम हुनुपर्ने बैंकले जनाएको छ । त्यस्तै, इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले असोज ९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन अनलाइन मार्फत दिन सकिनेछ । यो हेर्नुहोस्:

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै