PRABHU BANK

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । एनसीसी बैंकले एनआईबिएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले चैत १२ गते एनआईबिएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
उक्त सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका वरिष्ठ प्रबन्धक राजेश राज ढुंगेल र एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् । बागबजारस्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक, कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोवार गर्ने वित्तीय संस्था हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै