PRABHU BANK

सानिमा बैंकको व्यक्तिगत विवरण विद्युतीय माध्यमबाटै अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । बैंकको ग्राहकहरुले बैंकको वेबसाइटमा लगइन गरी ‘अनलाइन केवाईसी अपडेट’मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने भएका छन् ।
यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आफुलाई पाएक पर्ने शाखामा सम्पर्क राख्नुपर्ने बैंकले जानकारी दिएको छ । बैंकले हालसम्म ८६ वटा शाखा, १७ वटा विस्तारित काउन्टर र ९६ वटा एटिएम संचालनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै