PRABHU BANK

सिभिल बैंकको सुरेन्द्र ढकाल फाउन्डेसनलाई आर्थिक सहयोग, सुनिल कुमार पोखरेलद्धारा चेक हस्तान्तरण

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले सुरेन्द्र ढकाल फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालय सहयोगका लागि सुरेन्द्र ढकाल फाउन्डेसनलाई आर्थिक सहयोग गरेको हो ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । बैंकले हालसम्म १ सय १४ वटा शाखा कार्यलय तथा ८ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै