PRABHU BANK

नबिल बैंकद्धारा नयाँ वर्ष २०७८ को शुभ अवधिमा ग्राहकहरुका लागि क्यास ब्याक अफर सार्वजनिक

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवधिमा ग्राहकहरुका लागि क्यास ब्याक अफर ल्याएको छ । दराजसँगको साझेदारीमा चैत २९ गते देखि वैशाख ७ गते सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्डमार्फत सपिङ गरि १५ प्रतिशत छुट वा अधिकतम १ हजारसम्म क्यासब्याक र क्रेडिट कार्ड मार्फत सपिङ गरि २० प्रतिशत छुट वा अधिकतम १५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्ने सक्नेछन् । बैंकले हालसम्म १ सय १९ वटा शाखा, १ सय ७५ वटा एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना सेवाग्राहीहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै