PRABHU BANK

गरिमा विकास बैंकले सार्वजनिक गर्यो नयाँ वर्ष २०७८ सालको आधिकारिक क्यालेन्डर

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले नयाँ वर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । मिति २०७७/१२/२६ गते बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेका हुन् । बैंकले हालसम्म ३५ जिल्लामा १ सय ६ शाखा कार्यालयहरु तथा ५१ एटिएममार्फत सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै