- बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले इन्ड्रस्ट्रियल ट्रेनीका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड एकाउन्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्ट अप्टु सुपरभाइजरका लागि केही कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो सबै शाखा कार्यालयको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले व्यक्तिहरुले जुन २५ सम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।