PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा धनिराम शर्मा नियुक्त

NIFRA
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा धनिराम शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालकमा अर्थ मन्त्रालयको तर्फबाट धनिराम शर्मा नियुक्त भएका हुन् । यसअघि अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको सञ्चालकमा श्रीकृष्ण नेपाल थिए । 
उनको पदावधि समाप्त भएसँगै सो स्थानमा शर्मा नियुक्त भएका हुन् । कम्पनीको परिवर्तन भएको सञ्चालक समितिमा अनुज अग्रवाल अध्यक्ष र सदस्यहरुमा धनिराम शर्मा, चन्द्र प्रसाद ढकाल र लालमणि जोशी रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै