PRABHU BANK

सप्तकोशी डेभलपमेन्ट बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता…(सुचानासहित)

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै चिफ रिक्स अफिसर, केही शाखा प्रबन्धक, केही रिलेसन अफिसर, रिपोर्टिङ अफिसर, केही जुनियर अफिसर, केही ट्रेनी अफिसर र केही गोल्ड टेस्टर अफिसरका लागि कर्मचारी माग गरेको हो । 

इच्छुक आवेदकहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिने बैंकले जनाएको छ । बाँकी सूचनामा हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै