PRABHU BANK

एनआईसी एशिया बैंकका एक कर्मचारीको पौडी खेल्ने क्रममा निधन

काठमाडौँ । एनआईसी एशिया बैंकका एक कर्मचारीको निधन भएको छ । बैंकका कर्मचारी विश्वास सुवेदीको पौडी खेल्ने क्रममा डुबेर निधन भएको हो ।

उनको २८ वर्षको उमेरमा निधन भएको हो । सुवेदी बैंकको गण्डकी प्रदेश अन्तर्गतको शाखामा काम गर्थे ।

बैंकले सामाजिक सञ्जालमार्फत आफ्नो कर्मचारीको निधन भएको भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै