PRABHU BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक सेयर बिक्रीमा

Mirmire Laghubitta
  • बैंकिङ संसार
काभ्रेपलाञ्चोक । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाको १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको हो ।
उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यलय बनेपा ८ काभ्रेपलाञ्चोकमा पठाउन अनुरोध गरेको छ ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार प्रचलित कानून बमोजिम सेयर विक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै