PRABHU BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्धारा १ हजार १९० कित्ता संस्थापक सेयर बिक्रीमा

Swabalamban Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले भदौ ९ गते बुधबारबाट १ हजार १९० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । कम्पनीका सदस्य गोरी श्रेष्ठको नाममा रहेको उक्त संस्थापक सेयर प्रतिकित्ता ७०१ रुपैयाँ मूल्य तोकेर बिक्री खुल्ला गरिएको हो ।
आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीले संस्थापक सेयरधनीहरुले उक्त सेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा लिखित जानकारी बुझाउन आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै