PRABHU BANK

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट नबिल बैंक सम्मानित

काठमाडौं । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट नबिल बैंक लिमिटेड सम्मानित भएको छ । इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा बैंकले अन बोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप उक्त्त अवार्डबाट दिएको हो ।

यो अवार्ड अन्तर्गत १० विधामा २ सय भन्दा बढी मनोनयन गरिएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले उक्त अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै