PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा ८.५% नगद लाभांश वितरण गर्ने घोषणा

nIFRA
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको वितरणयोग्य नाफाबाट करसहित ८.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै