PRABHU BANK

सबैको लघुवित्तद्वारा दालमोठ, भुजिया, पापड बनाउने तालिम सम्पन्न

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दालमोठ, भुजिया, पापड बनाउने तालिम सम्पन्न गरेको छ । कम्पनीले मकवानपुरको मनहरी नगरपालिका-७ मनहरीमा खानेकुरा सम्बन्धी तालिम सम्पन्न गरेको हो ।

तनहुँको बन्दिपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरूको सहभागितामा ‘दालमोठ, भुजिया, पापड लगायतका खानेकुरा बनाउने तालिम’ सम्पन्न गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले उक्त तालिम सम्पन्न गरेको भएको जानकारी दिएका हुन् । यस तालिममा मुख्य प्रशिक्षकमा अनिता कुमारी दनुवार रहेकी थिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै