PRABHU BANK

मोन्जो बैंकले कमायो कोरोन महामारीपछि पहिलो पटक ५.२ बिलियन नाफा

काठमाडौँ । मोन्जो बैंकले कोरोन महामारीपछि पहिलो पटक नाफा कमाएको छ । बैंकले महामारीपछि पहिलो पटक ५.२ बिलियन नाफा कमाएको हो ।

बेलायतको सबैभन्दा ठूलो डिजिटल बैंकहरू मध्येमा पर्ने मोन्जो बैंकले वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कोरोना महामारी पछि उक्त बैंकले पहिलो पटक नाफामा रहेको विवरण सार्वजनिक गएको हो ।

मोन्जो बेलायतको सबैभन्दा ठूलो डिजिटल बैंकहरू मध्ये एक हो । जसले स्टार्लिङ र रिभोलट लगायत एचएसबिसी जस्ता स्थापित ऋणदाताहरूसँग प्रतिस्पर्धा गर्ने गर्दछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै