PRABHU BANK

सिटिजन्स बैंकको १२.९१ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

Citizens bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको १२.९१ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ ३ सय ५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।
आइतबार सोही भाउलाई आधार मानेर बैंकको सेयर कारोबार खुल्नेछ । सभाका लागि कम्पनीले आज शुक्रबार असोज २२ गते बुक क्लोज गरेको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १२.९१ प्रतिशत बोनस सेयर र ३.०८ प्रतिशत नगद गरी कुल १६% लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै