- बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २२ गते बसेको बसेको संचालक समितिको ४३३ औं बैठकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट १६.६३१३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतको दरले बोनस सेयर र ०.६३१३ प्रतिशतका दरले नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ ।

