राष्ट्रिय वित्तीय प्रणालीमा बीमा क्षेत्रको योगदान ६.५५ प्रतिशत छ- राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुल राष्ट्रिय वित्तीय प्रणालीमा बीमा क्षेत्रको ६.५५ प्रतिशत योगदान रहेको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ‘डेभलप म्याक्रो स्ट्रेस टेष्टिङ फ्रेमवर्क फर स्टाविलिटी एसेसमेण्ट’(‘वित्तीय स्थिरता मूल्याङ्कनको लागि समष्टिगत दबाब परीक्षण संरचनाको विकास’) अध्ययन प्रतिवेदनका अनुसार वित्तीय प्रणालीमा बीमा क्षेत्रको हिस्साको आधारमा गैर बैंकिङ वित्तीय संस्थापछिको रोल क्रममा रहेको देखिन्छ ।

गैर वित्तीय संस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको योगदान ६.८८ प्रतिशत रहेको छ भने यसमा सामाजिक सुरक्षा कोषको समेत योगदान जोड्दा यो हिस्सा अझै बढ्ने राष्ट्र बैंकको प्रतिवेदनले देखाउँछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्