PRABHU BANK

नबिल बैंकका डीसीईओ ज्ञवालीले पाए बैंकिङ नेतृत्व पुरस्कार, अवार्डले थप जिम्मेवारी बोध गराएको ज्ञवालीको भनाइ

काठमाडौँ । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले पुरस्कार प्राप्त गरेका छन् । उनले ‘एक्जीटो उत्कृष्टता पुरस्कार २०२४’ को विभिन्न विधा मध्ये ‘बैंकिङ नेतृत्व पुरस्कार २०२४’ प्राप्त गरेका हुन् ।

अधिकृत ज्ञवालीले एक्जीटोलाई उक्त पुरस्कार प्रदान गरेकोमा आभार व्यक्त गरेका छन् ।

त्यस्तै, उनले यस अवार्डले थप जिम्मेवारी बोध गराएको जनाएका छन् । ज्ञवालीसँग बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै