PRABHU BANK

गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ४१.४६ प्रतिशतको आकर्षक वृद्धि

  • बैंकिङ संसार
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन नाफा गत वर्षको भन्दा ४१.४६ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले २२ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीले १ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन खुद ब्याज आम्दानी गत वर्षको भन्दा १८.३९ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा कम्प्नीले १ करोड ३६ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै