PRABHU BANK

नेपाल बंगलादेश बैंकको वार्षिक साधारणसभा बिहीबार हुने

  • बैंकिङ संसार
काठमाडौं । नेपाल बंगलादेश बैंकले वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले मंसिर २ गते बिहीबार वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभा बिहान ११ बजे भर्चुअल मध्यमबाट हुने भएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ ।
यस्तै सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताप पनि पेश हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै