PRABHU BANK

छिमेक लघुवित्तद्वारा लाभांश घोषणा

  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले २७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै