PRABHU BANK

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको साधारणसभा मंसिर १० गते हुने

RSDC laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुने भएको छ । कम्पनीको मंसिर १० गते साधारणसभा हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै