PRABHU BANK

एनआईसी एशिया क्यापिटलद्धारा “INCOME GUARANTEED FUND” योजना सार्वजनिक

nic asia capital
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा (Portfolio Management Service-PMS)अन्तर्गत उच्च प्रतिफल सहितको’Income Guaranteed Fund’नामक उच्च प्रतिफल सहितको लगानी व्यवस्थापन योजना संचालन गरेको छ ।
विशेष गरी यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त, गृहणी लगायतका लगानीकर्ताहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको हो । यस योजना अन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०।२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै