PRABHU BANK

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज हुदैँ

gurans life insurance
  • बैंकिङ संसार
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर १० गते शुक्रबार बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ ।
भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ । सभाले कम्पनीको प्रस्तावित ५।७८ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै