PRABHU BANK

महिला लघुवित्त वित्तीय संस्थाको ४७.५० प्रतिशत सेयरमा मूल्य समायोजन

mahila laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ४७.५० प्रतिशत बोनस सेयरपछिको मूल्यमा समायोजन गरेको हो ।
बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३६ सय ५८ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ । सभा प्रयोजनका लागि यसले मंसिर १६ गते बिहीबार बुक क्लोज गरेको छ ।
संस्थाले गत वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै